‘बाढी प्रभावितहरुको पुनःस्थापनामा सरकार गम्भीर छ’
काठमाडौं, भदौ २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
