SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

बेपत्ताको पर्खाइमा आफन्त

नवराज नेपालीगलकोट (बागलुङ), भदौ २१ गते । भोटेकोशी नदीमा आएको हिमबाढीमा बागलुङका १६ जना अझै बेपत्ता छन् ।