नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित पुल बगायो
गुणबहादुर रोका सुलीकोट, गोरखा) भदौ २१ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङखोलामा आएको बाढीले चार घर बगाउनुका साथै नार्बु हुदै ल्हो जाने फलामे पुलसमेत बगाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
