SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

म्याग्दी, भदौ २१ गते । म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ ।