SHARE
गोरखापत्र · आइबार​ २१ भौ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, डलर १५१.४८ रुपियाँ

काठमाडौँ, भदौ २१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।