दैनिक पैँतिस हजार सिलिन्डर पठाइँदै
नारायणगढ, भदौ २१ गते । काठमाडौँ उपत्यकामा ग्यास अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट अहिले दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको उद्योगीले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
