SHARE
अन्नपूर्ण · मङगलबार ७ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

वीरगन्जका ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

वीरगन्ज : चाडबाडमा यात्रुको सहजता र सुरक्षाका लागि वीरगन्जका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो।