उठीबासले खोस्यो दसैंको खुसी : सुकुम्बासीलाई गाँस र बासकै चिन्ता
काठमाडौं : दसैं आउँदा धेरैका घरमा खुसी, उमंग र उल्लास छाउँछ। नयाँ लुगा किन्ने, मीठो—मसिनो खाने र परिवारसँग चाड मनाउने तयारी हुन्छ। तर, गत वैशाखमा सरकारले बस्तीबाट हटाएपछि विस्थापित भएका सुकुम्बासीका लागि भने यसपालिको दसैंमा न उमंग छ, न उत्साह।घर गुमेपछि भाडाको कोठामा गुजारा चलाउन संघर्ष गरिरहेका उनीहरूलाई चाडपर्वको खुसीभन्दा दैनिक खर्च, घरभाडा, ऋणको किस्ता र बिरामीको उपचार कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
