एक हजार ३३१ शव फेला, पाँच हजार अझै सम्पर्कविहीन
काठमाडौँ, भदौ २० गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेलापरेको छ । पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
