SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ १०:२४ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा पठनपाठनको समस्या

काठमाडौँ, भदौ २० गते। बाढी प्रभावित क्षेत्रका सामुदायिक विद्यालय तत्काल सञ्चालनमा आउन सहज छैन ।