भक्तपुरको पर्यटनमा तीन दशक : ५२ लाखभन्दा बढी पर्यटकको आगमन
भक्तपुर, भदौ २० गते । भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
