SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०७:३५ PM · 1 मिनेट पढाइ

नेपाली युवा अविरल घिमिरे बन्नुभयो विश्व च्याम्पियन

काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ ।