SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०६:४४ PM · 1 मिनेट पढाइ

‘जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा असमान प्रभाव’

काठमाडौं, भदौ २० गते । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दारले जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रका देशमा असमान प्रभाव पारिरहेको बताउनुभएको छ ।