टिपरको ठक्करबाट शिक्षकको मृत्यु
शिवशंङ्कर मिश्रबारा, भदौ २० गते । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा शनिबार टिपरको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
