SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

युद्धले आयातमा अवरोध आएपछि इराकमा इन्धन अभाव

बग्दाद, भदौ २० गते । मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनमा लामो लाइन लागेको जनाइएको छ ।