SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

बाढी पीडितलाई मुस्लिम समुदायको सहयोग

विनय कर्णसप्तरी, भदौ २० गते । रसुवामा आएको बाढीबाट पीडितका लागि सप्तरीका मुस्लिम समुदायले आर्थिक सहयोग जुटाएका छन् ।