SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका परिवारलाई २५ लाख राहत

काठमाडौँ, भदौ २० गते । सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत उपलब्ध गराउने भएको छ ।