SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०५:५९ PM · 1 मिनेट पढाइ

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा, डीजेको ठाउँमा ‘भजन–कीर्तन’ (फोटो फिचर)

खेमराज सापकोटा विराटनगर, भदौ २० गते । यस वर्षको विराटनगरस्थित ऐतिहासिक राधाकृष्ण रथयात्राको माहोल केही फरक देखिएको छ ।