SHARE
गोरखापत्र · सोमबार ६ असो २०८२ ०६:३९ PM · 1 मिनेट पढाइ

उद्योगमन्त्री सिन्हाद्वारा पदबहाली, देशमै उत्पादित सामग्री प्रयोग गर्न निर्देशन

काठमाडौँ, असोज ६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।