फेवातालमा डुबेका युवाको उद्धार
लेखनाथ, भदौ २० गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
