SHARE
गोरखापत्र · सोमबार ६ असो २०८२ ०७:०२ PM · 1 मिनेट पढाइ

सडक मर्मत नहुँदा गाउँ आउनेलाई सास्ती

प्रेमराज सिम्खडाकालीकोट, असोज ६ गते । दशैं नजिकिँदै गर्दा कालीकोटको ग्रामीण सडक अझै पनि जिर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दशैँमा घर जाने यात्रुलाई दैनिक सास्ती भइरहेको छ ।