SHARE
गोरखापत्र · सोमबार ६ असो २०८२ ०८:५७ PM · 1 मिनेट पढाइ

बाल यौन दुराचार मुद्दामा फरार दुई अमेरिकी पक्राउ

काठमाडौँ, असोज ६ गते । बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुईजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।