SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

२० वटा नयाँ पक्की विद्यालय भवन निर्माण

हुम्ला समाचारदाताहुम्ला भदौ २० गते । जिल्लाभर २० वटा नयाँ विद्यालय भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएका छन् ।