SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

गुल्मीमा एक लाख ३६ हजारभन्दा बढीले गराए स्वास्थ्य बिमा

रमेश विश्वकर्मा गुल्मी, भदौ २० गते। गुल्मीमा एक लाख ३६ हजारभन्दा नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।