SHARE
काठमाण्डुपाटी · सोमबार ६ असो २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

मन्त्री नियुक्तिमा प्रधानमन्त्री सुशीलाको नीति : जान्नेलाई छान्ने !

काठमाण्डु – जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनमा ‘जान्नेलाई छान्ने’ नीति अपनाएकी छन् । राजनीतिक भागबण्डा वा दलगत दबाबभन्दा पर गएर उनले विज्ञता, अनुभव र क्षमताका आधारमा मन्त्री छान्ने नीति अपनाएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी