SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको १० औँ दिनः तनहुँमा मात्रै हालसम्म ३८ जनाको शव फेला

अमरराज नहर्कीतनहुँ, भदौ २० गते। भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा उद्धार कार्य १० औँ दिन पनि निरन्तर जारी राखिएको छ ।