SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

बाढीप्रभावित तीन जिल्लालाई नेपाल सरकारको १६ करोड रुपियाँ नगद राहत

काठमाडौँ, भदौ २० गते । नेपाल सरकारले बाढीप्रभावित तीन जिल्ला र १५ पालिकालाई १६ करोड रुपियाँ नगद राहत उपलब्ध गराएको छ ।