चीनबाट आयो बेलीब्रिज
चाँदनी हमालकाठमाडौँ, भदौ २० गते ।भोटेकोशी बाढीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेलीब्रिजसहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
