SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

भौतिक शरीर नभेटिएपछि कुशको शव बनाएर प्रमिलाको अन्तिम संस्कार

शंकर केसी,सल्यान, भदौ २० गते। भोटेकोशीमा बेपत्ता सल्यानकी प्रमिला बुढाथोकी बस्नेतको भौतिक शरीर फेला नपरेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।