SHARE
काठमाण्डुपाटी · सोमबार ६ असो २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका उपलब्धिहरू खेर जान दिने छैन : मन्त्री सिन्हा

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनीलकुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरूको आहुति खेर नजाने बताएका छन् । सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनुपरेको भन्दै उनीहरूको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी