SHARE
काठमाण्डुपाटी · सोमबार ६ असो २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

काठमाण्डुमा पेस्तोलसहित १ जना पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट १ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरीले पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामानसहित तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी