SHARE
काठमाण्डुपाटी · सोमबार ६ असो २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवं मूल्यांकन प्रणाली

काठमाण्डु – चीनले स्मार्ट ड्राइभिङ एवम मूल्यांकन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्यांकन ढाँचा सुरु गरेको हो । जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाइका साथ स्वायत्त रूपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी