SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल

काठमाडौँ, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएको छ ।