SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

पहिरोले कर्णाली करिडोर अवरूद्ध

हुम्ला, भदौ २० गते । कर्णाली करिडोरको हुम्ला जिल्लाभित्र पर्ने सर्केगार्ड गाउँपालिकाको खडिखेतमा सडक अवरूद्ध भएको छ ।