SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

पहिरो र त्रिशूली कटानको दोहोरो मारमा राइनास, २५ घर उच्च जोखिममा

गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ २० गते। गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङस्थित राइनासमा पहिरोका कारण २५ घर उच्च जोखिममा परेका छन् ।