SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

सुखडमा फक्रिँदै गौरा, झल्किँदै पहाडको संस्कृति

चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ २० गते । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याड चौरमा शुक्रबार बिहानैदेखि चहलपहल थियो।