SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

मनास्लु बेसक्याम्पमा २० वर्षीय पोर्टर मृत फेला

गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २० गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु बेसक्याम्पमा एक युवक मृत अवस्थामा फेला परेका छन्।