SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

सम्पदा संरक्षणमा ‘भक्तपुर मोडेल’

विसंं २०७२ देखि २०८३ साउनसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिएको छ । केही पुनर्निर्माणकै चरणमा छन् ।