गोरखाका ७२ जना अझै सम्पर्कविहीन, ७ को शव भेटियो
गुणबहादुर रोका सुलीकोट, ( गोरखा ) भदौ २० गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा रहनुभएका गोरखाका ७२ जना नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
