SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

कृष्णभिरमा डाइभर्सनका लागि कटान सुरु

वसन्त पराजुली मुग्लिङ, भदौ २० गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा भासिएको सडक तत्काल सञ्चालनमा ल्याउन डाइभर्सन निर्माणका लागि भिर कटान सुरु गरिएको छ ।