SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

लोकसेवा तयारी कक्षा : समसामयिक विषयमा १५ प्रश्नोत्तर

काठमाडौँ, भदौ २० गते । गोरखापत्रको लोकसेवा तयारी विशेष कक्षाको २२ औँ श्रृङ्खलामा समसामयिक विषयका १५ वटा वस्तुगत प्रश्नोत्तर समोवश गरिएका छन् ।