SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

तपेन्द्रको खबर पर्खंदै परिवार

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), भदौ २० गते । मोबाइलको घन्टी बज्नासाथ ६३ वर्षीय दानबहादुर कुँवर झसङ्ङ हुनुहुन्छ । हातमा रहेको मोबाइल हतार हतार उठाउनुहुन्छ ।