SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

त्रिशूली–मेलुङदेखि मुगु–गमगढीसम्म सडक अवरुद्ध

काठमाडौँ, भदौ २० गते । लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।