SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

प्राकृतिक प्रकोपमा मानवशास्त्र

विपतले कल्पना गर्न नसकिने महाविपत्तिलाई फरक सामाजिक र पारिस्थितिक प्रणाली सिर्जना गर्छ । मानवशास्त्रीय दृष्टिकोणले विपत्को समग्र परिवेशलाई व्याख्या गर्न सहयोग गर्छ ।