SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा चितवनका ११ जना बेपत्ता, एकको शव फेला

शालिग्राम नेपालचितवन, भदौ २० गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ ।