SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भावको सन्देश दिँदै सकियो भदौरे जात्रा

रामकृष्ण बोहराबागलुङ, भदौ २० गते । घोडा नाच प्रदर्शन गरिएसँगै बागलुङ बजारमा भदौरे जात्रा सकिएको छ ।