SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

टिकौली जङ्गलमा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु

वसन्त पराजुलीनारायणगढ, भदौ २० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।