भीरकोटका अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
अर्जुन काफ्लेस्याङ्जा, भदौ २० गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भीरकोट नगरपालिका–५ का अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
