SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

जुट्यो दस अर्ब सहयोग

काठमाडौँ, भदौ २० गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको सङ्ख्या र रकम निरन्तर बढ्दो छ ।