SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घमा नेपालको नेतृत्व गर्नुहुने

काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ ।